शब्दकोश प्रविष्टि
घटेसी
ना.
घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला ।
घाँटीमा कसिएको डोरी; पासो ।
ठुलो सङ्कट ।
व्युत्पत्ति
[घाँटी+एसी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014632- मुद्रित पृष्ठ
- 342
शब्दकोश प्रविष्टि
घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला ।
घाँटीमा कसिएको डोरी; पासो ।
ठुलो सङ्कट ।
[घाँटी+एसी]
npbs2075-10-014632