शब्दकोश प्रविष्टि

घटिक

ना.
  1. पानीको घडा लिने व्यक्ति ।

  2. धर्मशाला, पाटी– पौवा आदिमा पानी खुवाउने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014621
मुद्रित पृष्ठ
341