शब्दकोश प्रविष्टि
घटाउनु
प्रे.क्रि.स.क्रि.
घट्ने पार्नु; कम गराउनु ।
मासिने वा खर्च हुने पार्नु ।
छोटो हुने पार्नु; छोट्ट्याउनु ।
दुब्लो तुल्याउनु ।
ठुलो अङ्क वा राशि कटाउनु ।
घटना घट्ने पार्नु । स.क्रि.
दाँजिने, मिल्ने वा दृष्टान्त, उदाहरण आदि दिने काम गर्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014616- मुद्रित पृष्ठ
- 341