शब्दकोश प्रविष्टि

घटाइ

ना.
  1. घट्ने वा घटी हुने क्रिया– प्रक्रिया ।

  2. घटना घट्ने वा मिल्ने क्रिया–प्रक्रिया ।

व्युत्पत्ति

[√ घट् (+आइ)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014613
मुद्रित पृष्ठ
341