शब्दकोश प्रविष्टि

घटमान

ना.

ना. [सं.] फुटकर कविता रचना गर्न सफल तर प्रबन्ध काव्यको रचनामा सफल हुन नसकेको मुक्तक कवि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014608
मुद्रित पृष्ठ
341