शब्दकोश प्रविष्टि
घटक
वि.ना.
बिचमा रहने; मध्यस्थ । ना.
बिहा आदिको काम मिलाउने लमी ।
चलाकीसाथ आफ्नो काम सिद्ध गर्ने व्यक्ति; धूर्तव्यक्ति ।
कुनै घटना घटाउने कारणतत्त्व; संरचना वा निर्माणतत्त्वको खास अवयव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014593- मुद्रित पृष्ठ
- 341