शब्दकोश प्रविष्टि

ग्वाच्च

क्रि.वि.
  1. लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसिम) ।

  2. लापर्बाहीसँग (एकमुस्ट पैसा दिने वा लिने चाल) ।

  3. एक्कासि (हिलो, खाल्टो आदिमा गाडिने किसिम) ।

व्युत्पत्ति

[अ. मू. ग्वाच्+च]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014523
मुद्रित पृष्ठ
339