शब्दकोश प्रविष्टि
ग्रीवा
ना.
ना. [सं.] टाउको र धडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014492- मुद्रित पृष्ठ
- 338
शब्दकोश प्रविष्टि
ना. [सं.] टाउको र धडलाई जोड्ने अङ्ग; घाँटी; गर्दन ।
[सं.]
npbs2075-10-014492