शब्दकोश प्रविष्टि

ग्राही

वि.
  1. लिने वा ग्रहण गर्ने ।

  2. पक्रने; समात्ने ।

  3. आदरपूर्वक स्वीकार गर्ने (गुणग्राही, रसग्राही इ.) ।

  4. दिसा वा मल रोक्ने; गोटा पर्ने; कब्जियत गर्ने (औषधी) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014485
मुद्रित पृष्ठ
338