शब्दकोश प्रविष्टि
ग्राह
ना.
गोही; घडियाल ।
पक्रने काम; ग्रहण ।
सूर्य र चन्द्रमामा लाग्ने ग्रहण ।
धारणा; ज्ञान; समझ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014483- मुद्रित पृष्ठ
- 338
शब्दकोश प्रविष्टि
गोही; घडियाल ।
पक्रने काम; ग्रहण ।
सूर्य र चन्द्रमामा लाग्ने ग्रहण ।
धारणा; ज्ञान; समझ ।
[सं.]
npbs2075-10-014483