शब्दकोश प्रविष्टि

ग्रामीण उद्योग

ना.

ना. गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014474
मुद्रित पृष्ठ
338