शब्दकोश प्रविष्टि

ग्रस्तास्त

ना.

ना. ग्रहण लाग्दालाग्दै वा पूर्ण मोक्ष नभईकनै सूर्य वा चन्द्रमा अस्त हुने ग्रहण ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014444
मुद्रित पृष्ठ
337