शब्दकोश प्रविष्टि

ग्रन्थ

ना.
  1. पुस्तक; किताब ।

  2. पहिले–पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब ।

  3. साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठुलो पुस्तक ।

  4. गाँठो; ग्रन्थि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014431
मुद्रित पृष्ठ
337