शब्दकोश प्रविष्टि
ग्याइँग्याइँ
क्रि.वि.वि.ना.
धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी । ना.
धेरै मानिसहरूले एकै साथ बोल्दाको आवाज; खलबल ।
व्युत्पत्ति
[अ. मू. ग्याइँ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014420- मुद्रित पृष्ठ
- 336
शब्दकोश प्रविष्टि
धेरै मानिस एकै साथ बोल्दा अस्पष्ट शब्द आउने गरी । ना.
धेरै मानिसहरूले एकै साथ बोल्दाको आवाज; खलबल ।
[अ. मू. ग्याइँ (द्वि.)]
npbs2075-10-014420