शब्दकोश प्रविष्टि
ग्याँठ२
ना.
कुनै गाँठो परेको वा डल्लो वस्तु ।
ठुलो पोको वा बन्डल ।
व्युत्पत्ति
[गाँठे]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014414- मुद्रित पृष्ठ
- 336
शब्दकोश प्रविष्टि
कुनै गाँठो परेको वा डल्लो वस्तु ।
ठुलो पोको वा बन्डल ।
[गाँठे]
npbs2075-10-014414