शब्दकोश प्रविष्टि
गौण
वि.
कुनै अर्को वस्तु वा कुराको तुलनामा महत्त्व, मान, विशेषता आदि कम भएको; मुख्य नभएको; अप्रधान (गौण उत्पादन, गौण उद्योग इ.) ।
मुख्य वा मूल अर्थबाट भिन्न; लाक्षणिक (गौण अर्थ, गौण भाव इ.) ।
गुण जाहेर गर्ने; गुणबोधक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014375- मुद्रित पृष्ठ
- 335