शब्दकोश प्रविष्टि

गौड१

ना.
  1. भारतको बङ्गाल प्रदेशको प्राचीन नाम ।

  2. विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्रामण जातिको एक वर्ग । (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत- यी पाँचलाई पञ्चगौड भनिन्छ) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014371
मुद्रित पृष्ठ
335