शब्दकोश प्रविष्टि
गोस्नौटो
ना.
कमाराकमारी वा दासदासीले आफ्ना मालिकका छोराछोरीलाई लाउने साइनु ।
दुलहादुलहीलाई सम्बोधन गर्ने शब्द ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014343- मुद्रित पृष्ठ
- 335
शब्दकोश प्रविष्टि
कमाराकमारी वा दासदासीले आफ्ना मालिकका छोराछोरीलाई लाउने साइनु ।
दुलहादुलहीलाई सम्बोधन गर्ने शब्द ।
npbs2075-10-014343