शब्दकोश प्रविष्टि
गोवध
ना.
ना. [सं.] हिन्दूधर्मअनुसार निषिद्ध मानिने गाई वा साँढे आदिको हत्या; गोहत्या; गोघात ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014329- मुद्रित पृष्ठ
- 334
शब्दकोश प्रविष्टि
ना. [सं.] हिन्दूधर्मअनुसार निषिद्ध मानिने गाई वा साँढे आदिको हत्या; गोहत्या; गोघात ।
[सं.]
npbs2075-10-014329