शब्दकोश प्रविष्टि

गोल्याहा

वि.
  1. गोलो भएको; गोलो परेको ।

  2. पूरा नसल्की आगो निभिहाल्ने; बढी गोल रहने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014327
मुद्रित पृष्ठ
334