शब्दकोश प्रविष्टि

गोल्टिन

ना.

ना. [गोल+टिन] बाटुलो टिनको डिब्बा; चुरोट हाल्ने टिनको बाटुलो वा गोलाकार बट्टा ।

व्युत्पत्ति

[गोल+टिन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014318
मुद्रित पृष्ठ
334