शब्दकोश प्रविष्टि
गोलो
ना.वि.
धमिरा, कमिला, अरिङ्गाल आदि किराको गुँड । वि.
डोलो; गोल; बाटुलो ।
व्युत्पत्ति
[सं. गोल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014313- मुद्रित पृष्ठ
- 334
शब्दकोश प्रविष्टि
धमिरा, कमिला, अरिङ्गाल आदि किराको गुँड । वि.
डोलो; गोल; बाटुलो ।
[सं. गोल]
npbs2075-10-014313