शब्दकोश प्रविष्टि
गोलमोल
ना.वि.
सानाठुला सबै वस्तु मिलाइएको मूल्य; हचुवा मोल । वि.
अस्पष्ट; नबुझिने ।
व्युत्पत्ति
[गोल+मोल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014284- मुद्रित पृष्ठ
- 333
शब्दकोश प्रविष्टि
सानाठुला सबै वस्तु मिलाइएको मूल्य; हचुवा मोल । वि.
अस्पष्ट; नबुझिने ।
[गोल+मोल]
npbs2075-10-014284