शब्दकोश प्रविष्टि
गोलमाल
ना.क्रि.वि.
कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था
धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल । क्रि.वि.
तलमाथि पर्ने चाल; जथाभाबी ।
व्युत्पत्ति
[गोल+माल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014283- मुद्रित पृष्ठ
- 333
शब्दकोश प्रविष्टि
कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था
धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल । क्रि.वि.
तलमाथि पर्ने चाल; जथाभाबी ।
[गोल+माल]
npbs2075-10-014283