शब्दकोश प्रविष्टि
गोलन्दाज
ना.
ना. [फा.] ठिक ठाउँमा पर्ने अन्दाज गरी तोपद्वारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014275- मुद्रित पृष्ठ
- 333
शब्दकोश प्रविष्टि
ना. [फा.] ठिक ठाउँमा पर्ने अन्दाज गरी तोपद्वारा गोला प्रहार गर्ने व्यक्ति; तोप हान्ने मानिस ।
[फा.]
npbs2075-10-014275