शब्दकोश प्रविष्टि

गोलकोट

ना.

ना. [गोल+कोट] फ्रक, बेलबटम सुट, कुर्था आदिसँग लगाइने अगाडिको पाटा गोलाकार भएको प्रायः स्त्रीजातिको कोट ।

व्युत्पत्ति

[गोल+कोट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014269
मुद्रित पृष्ठ
333