शब्दकोश प्रविष्टि
गोल१
वि.ना.
बाटुलो; वृत्ताकार; मण्डलाकार । ना.
वृत्ताकारको बनोट वा रचना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014262- मुद्रित पृष्ठ
- 332
शब्दकोश प्रविष्टि
बाटुलो; वृत्ताकार; मण्डलाकार । ना.
वृत्ताकारको बनोट वा रचना ।
[सं.]
npbs2075-10-014262