शब्दकोश प्रविष्टि
गोरम
ना.
ना. [सं. गुड+आम्र] काँचो आँपका चानामा मसला हाली पागमा पकाएको लेदो खाद्य पदार्थ ।
व्युत्पत्ति
[सं. गुड+आम्र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014240- मुद्रित पृष्ठ
- 332
शब्दकोश प्रविष्टि
ना. [सं. गुड+आम्र] काँचो आँपका चानामा मसला हाली पागमा पकाएको लेदो खाद्य पदार्थ ।
[सं. गुड+आम्र]
npbs2075-10-014240