शब्दकोश प्रविष्टि

गोरखाली

वि.ना.
  1. गोरखामा रहने; गोरखाको ।

  2. गोरखा जिल्लाका निवासी । ना.

  3. विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द ।

व्युत्पत्ति

[गोरखा+ली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014238
मुद्रित पृष्ठ
332