शब्दकोश प्रविष्टि

गोरखपान

ना.
  1. गोरखमुण्डी झार ।

  2. सोही झारको पेय रस वा त्यसैलाई पिउने काम ।

व्युत्पत्ति

[गोरखमुण्डी+पान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014231
मुद्रित पृष्ठ
332