शब्दकोश प्रविष्टि
गोबरगणेश
वि.
वि. गोबरले बनाएको गणेश झँ भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलट्ठक; डुकुलन्ठ; बुद्धू; शुद्धबुद्ध ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014186- मुद्रित पृष्ठ
- 331
शब्दकोश प्रविष्टि
वि. गोबरले बनाएको गणेश झँ भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलट्ठक; डुकुलन्ठ; बुद्धू; शुद्धबुद्ध ।
npbs2075-10-014186