शब्दकोश प्रविष्टि
गोदावरी२
ना.
ना. [फा. गुलदाउदी] कुना–कुना परेका नरम, भुवादार पात हुने र शरदऋतुमा केस्रादार सेता, पहँला फूल फुल्ने एक बोट तथा त्यसैको फूल ।
व्युत्पत्ति
[फा. गुलदाउदी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014156- मुद्रित पृष्ठ
- 330
शब्दकोश प्रविष्टि
ना. [फा. गुलदाउदी] कुना–कुना परेका नरम, भुवादार पात हुने र शरदऋतुमा केस्रादार सेता, पहँला फूल फुल्ने एक बोट तथा त्यसैको फूल ।
[फा. गुलदाउदी]
npbs2075-10-014156