शब्दकोश प्रविष्टि

गोती

वि.ना.
  1. एकै गोत्रको;सगोत्री; गोतिया; गोतियार ।

  2. उस्तै स्वभावको; अनुहार मिल्दो । ना.

  3. अपर्झट पर्ने डरको कारण । (उदा.- तिम्रा गोतीले बिताइहाल्यो नि ।) स्त्री. गोतिनी ।

उदाहरण

(उदा.- तिम्रा गोतीले बिताइहाल्यो नि ।)

व्युत्पत्ति

[प्रा. गोत्तीअ < सं. गोत्रिक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014137
मुद्रित पृष्ठ
330