शब्दकोश प्रविष्टि

गोडमेल

ना.
  1. बोटबिरुवामा उकेरा दिने वा बालीनालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम ।

  2. आफ्नो काम फत्ते पार्न अरूलाई फकाइफुलाइ गर्ने काम ।

व्युत्पत्ति

[गोड+मेला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014120
मुद्रित पृष्ठ
330