शब्दकोश प्रविष्टि
गोठाले साग
ना.
ना. दुधजस्तो चोप निस्कने लामा–लामा पात, सेता वा पहँला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014110- मुद्रित पृष्ठ
- 329
शब्दकोश प्रविष्टि
ना. दुधजस्तो चोप निस्कने लामा–लामा पात, सेता वा पहँला फूल र सेतो मूला हुने एक प्रकारको झार; दुग्धफेनी ।
npbs2075-10-014110