शब्दकोश प्रविष्टि

गोठाले

वि.
  1. गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने ।

  2. ठुला र खस्रा पात हुने र खनिउँका जस्ता फल फल्ने एक जातको वनस्पति; खस्रेतो ।

व्युत्पत्ति

[गोठालो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014106
मुद्रित पृष्ठ
329