शब्दकोश प्रविष्टि
गोठधूप
ना.
ना. पशुधनको सुरक्षाका निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014099- मुद्रित पृष्ठ
- 329
शब्दकोश प्रविष्टि
ना. पशुधनको सुरक्षाका निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा ।
npbs2075-10-014099