शब्दकोश प्रविष्टि

गोटी

ना.
  1. त्रिपासा, बुद्धिचाल आदि खेलमा चालिने गट्टा वा गुच्चा ।

  2. माछा पक्रने जालका छेउछाउमा झुन्ड्याइने सिसा, फलाम आदिका गोली वा डल्ला ।

  3. पशुका घाँटीमा हुने एक किसिमको खटिरो वा रोग; फोको; गाँठो ।

  4. सानो गोल मिलेको गेडो; गोली ।

व्युत्पत्ति

[सं. गुटिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014095
मुद्रित पृष्ठ
329