शब्दकोश प्रविष्टि

गोगनपाते

वि.

वि. गोगन वृक्षका पातबाट बनेको (खोचो, दुना, टपरी आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014074
मुद्रित पृष्ठ
329