शब्दकोश प्रविष्टि

गोखरु/गोखुर

ना.
  1. गाईको खुर ।

  2. ससाना पात हुने, सेतो फूल फुल्ने एक बोट वा त्यसैको काँढावाल फल ।

रूपान्तर

व्युत्पत्ति

[सं. गोक्षुरक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014072
मुद्रित पृष्ठ
329