शब्दकोश प्रविष्टि

गैरो

वि.

वि. [√ गहिरो] वरिपरि अग्लो भई बिचमा होचो भएको; खाडलजस्तो परेको; गहिरो; गैह्रो ।

व्युत्पत्ति

[√ गहिरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014057
मुद्रित पृष्ठ
328