शब्दकोश प्रविष्टि

गेवँरा

ना.
  1. सेतो, मोटो, कमलो र स्वादिलो असल जातको उखु; गेमरा ।

  2. अदुवाका जस्ता ठुलालाम्चा पात हुने, एक बर्खे बोट वा त्यसैको पहँलो सेतो सुगन्धी फूल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014032
मुद्रित पृष्ठ
328