शब्दकोश प्रविष्टि

गृहकार्य

ना.
  1. घरमा गरिने काम; घरको कामकाज; घरधन्दा; घरायसी कामकाज; गृहकर्म ।

  2. विद्यार्थीलाई घरमा गर्न दिइने वा लगाइने पढाइ, लेखाइ आदि काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013987
मुद्रित पृष्ठ
327