शब्दकोश प्रविष्टि

गूढाशय

वि.ना.
  1. बुझ्न कठिन; गम्भीर अभिप्राय भएको । ना.

  2. भित्री अर्थ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013980
मुद्रित पृष्ठ
327