शब्दकोश प्रविष्टि
गूढमार्ग
ना.
गुप्त बाटो ।
किल्ला, दरबार आदिबाट शत्रुले थाहा नपाउने गरी सुटुक्क भाग्नका निम्ति भुईंभित्रभित्रै खनेर बनाइएको सुरुङ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013979- मुद्रित पृष्ठ
- 327
शब्दकोश प्रविष्टि
गुप्त बाटो ।
किल्ला, दरबार आदिबाट शत्रुले थाहा नपाउने गरी सुटुक्क भाग्नका निम्ति भुईंभित्रभित्रै खनेर बनाइएको सुरुङ ।
npbs2075-10-013979