शब्दकोश प्रविष्टि

गुहे चिल

ना.

ना. चुच्चो पहँलो र शरीर प्रायः सेतो हुने, दिनमा आँखा नदेख्ने, लाटोकोसेरोभन्दा केही ठुलो चिल; हुचिल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013966
मुद्रित पृष्ठ
326