शब्दकोश प्रविष्टि

गुहार्नु

स.क्रि.

स.क्रि. [गुहार्+नु] आपदपर्दा मदतका लागि पुकार गर्नु; सहायता माग्नु ।

व्युत्पत्ति

[गुहार्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013957
मुद्रित पृष्ठ
326