शब्दकोश प्रविष्टि

गुल्ट्याउनु

प्रे.क्रि.
  1. पछार्नु; लडाउनु ।

  2. मुन्ट्याउनु; उभिन्ड्याउनु ।

  3. हराउनु; पराजित गर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013949
मुद्रित पृष्ठ
326