शब्दकोश प्रविष्टि

गोलकाँक्री

ना.

ना. तीनकुने पात हुने, लामा नङ्ग्रा निस्कने, पहँला फूल फुल्ने, काँचामा हरिया र पाक्ता राता हुने र फल फल्ने एक लहरो; सोही लहरामा फलेको फल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-013938
मुद्रित पृष्ठ
326