शब्दकोश प्रविष्टि
गुलाफजामुन
ना.
खुवा र मैदा मुछेको ससानो वा ठिक्कको डल्लो घिउमा पकाएर रातो–रातो भएपछि पागमा डुबाई तयार गरिने मिठाइ; लालमोहन ।
भित्र दुई फग्ल्याँटा परेको खैरो बियाँ हुने, पहँलो अम्बाका रङको खाँदा गुलियो स्वाद हुने फल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013925- मुद्रित पृष्ठ
- 326